समाचार « Khabarhub

आगलागीबाट ३५ लाख बराबरको क्षति

त्रिवेणी– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–२ स्यालामा रहेको खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । आइतबार १०ः३० बजे धनबहादुर बोहराको घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको खाद्यान्न तथा किराना पसल, नास्ता पसल, लत्ताकपडासहित नगद रु तीन लाख ३० हजार गरेर कूल ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय…