समाचार « Khabarhub

संविधानभन्दा माथि कोही छैन : मन्त्री सिंह

काभ्रेपलाञ्चोक – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताउँदै सबै नागरिक त्यसको परिधिभित्र रहनुपर्नेमा जोड दिएका छन्। आज नमोबुद्ध नगरपालिका वडा नं १ को वडा कार्यालय, मधुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा उनले संविधानको परिधिभित्र रहनु हरेक नागरिकको कर्तव्य भएको बताए । मन्त्री सिंहले गणतान्त्रिक शासन व्यवस्था…