समाचार Archives | Page 2201 of 8252 | Khabarhub Khabarhub

ककनीको बाँझो जग्गामा चिया खेती सुरु

त्रिशूली – पर्यटकीय गन्तव्यको रुपमा रहेको नुवाकोटको ककनी गाँउपालिका–५ ककनी हाइटको बाँझोे जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ । नेपाल पर्वतारोहण सङ्घले भोगाधिकारको लागि सरकारसँग ‘लिज’ मा लिएको भए पनि लामो समयदेखि उपभोग विहीन रहेको बाँझो जग्गामा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चिया रोपण अभियानको शुभारम्भ गरेका हुन्। ककनी ‘पिकनिक…