Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरीले शुक्रबार भद्रपुरस्थित सीमाक्षेत्रबाट पक्राउ गरेपछि दुर्गा प्रसाईंले आफू नआत्तिएको बताएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । उनलाई चन्द्रगढी विमानस्थलसम्म प्रहरीले भ्यानमा हालेर ल्याएको थियो। त्यहीक्रममा उनले तीन शब्द बोल्न पाए । विमानस्थल टर्मिनलतिर प्रहरीले लैजाँदै गर्दा उनले…