समाचार « Khabarhub

बाँकेमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध

नेपालगन्ज- गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीन वटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।  राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । उनले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने…