Live on
Your Voice, Your Power
काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराई र शिक्षक महासंघका पदाधिकारीबीच मन्त्रालयमा छलफल जारी छ । ५ बजेबाट छलफल भइरहेको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा मन्त्रीसहित मन्त्रालयका सचिव दीपक काफ्ले र अन्य दुई पदाधिकारी छन् । यस्तै शिक्षक महासंघको तर्फबाट सह अध्यक्ष नानुमाया पराजुली र अन्य ३ जना पदाधिकारीबीच छलफल भइरहेको छ । शिक्षा…