Live on
Your Voice, Your Power
काठमाडौं- ‘दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१’ बिहीबारदेखि सुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा यही चैत ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी सङ्घ नेपालले जनाएको छ । समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रूपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत् प्रदर्शनी गरिने मेलाका…