समाचार Archives | Page 2215 of 8546 | Khabarhub Khabarhub

कोशी सरकारले भूकम्पपीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने

विराटनगर- कोशी प्रदेश सरकारले भूकम्पपीडितहरूका लागि १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । जाजरकोटलाइ केन्द्र बनाएर गएराती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद कोषबाट एक करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल,…