समाचार « Khabarhub

अनेरास्ववियुको चुनावी घोषणापत्र सार्वजनिक

सुर्खेत- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले स्ववियु निर्वाचन विशेष प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । आगामी चैत्र ५ गते हुने स्ववियु चुनावलाई लक्षित गरेर घोषणा-पत्र सार्वजनिक गरेको छ ।  बहालमा बस्ने विद्यार्थीहरूका लागि सहुलियत दरमा इन्डक्सन चुलोको व्यवस्थाका लागि पहल…