समाचार « Khabarhub

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने महामन्त्री राजाराम बतौलाले जानकारी दिए । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाका विषयमा अध्यक्ष थापाबाट ‘ब्रिफिङ’ हुने बताइएको छ । तीनकुने घटना र सो घटनाको…