Live on
Your Voice, Your Power
धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधायुक्त सभागृह सञ्चालनमा आएको छ । सङ्घीय सरकारको ३२ करोड २५ लाख ९७ हजार लगानीमा निर्माण भएको सभा गृह आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । सभा गृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा भाग लिन र सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधनका लागि…