समाचार « Khabarhub

अल्लो उद्योगमा ३५ जना बढी महिलालाई रोजगार

घोराही– तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन् ।  ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएकी हुन् । चालीस वर्षीया पुनको घरमा बुवा, आमा, दाई र आफूसहित दुई दिदीबहिनी छन्। आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उनले बताइन् । विसं २०५७ मा पूर्वी रुकुमबाट…