Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । आइतबार ललितपुरको पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरूकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए । देशका…