Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य डा अरनिको पाँडेले राजीनामा पार्टीबाट राजीनामा दिएका छन् । जलवायु विज्ञ रहेका पाँडेलाई सरकारले यही चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । आफू सरकारी क्षेत्रमा नियुक्त भएपछि पार्टीमा बस्नु पदको बर्खिलाप हुनु भन्दै पाँडेले राजीनामा दिएका हुन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत…