Live on
Your Voice, Your Power
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान भारतको एक सडकमै अवतरण भएको छ । भारतको आसाम राज्यको डिब्रुगढमा मोदी चढेको भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान सडकमा अवतरण भएको हो । भास्कर न्युजले यसलाई ‘ऐतिहासिक क्षण’ भनेको छ । भारतमा पछिल्लो समय ठुला जहाज अवतरण गर्न मिल्ने ठुला सडक बनाइएको छ । राजमार्गमा प्रधानमन्त्री…