Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि बनाइएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै उचित कारणबिना पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने तथा पाँचदेखि १५ दिनसम्म पेट्रोल र डिजेलको आपूर्ति रोक्का गर्ने कानुनी व्यवस्था गरेको छ। पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमका डिपोबाट इन्धन…