समाचार « Khabarhub

साथीको हत्या गरी फरार अभियुक्त ४ वर्ष पछि पक्राउ 

काठमाडौं- साथीको हत्या गरी फरार रहेका अभियुक्त ४ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका- १ मा बस्ने २३ वर्षीय बुद्ध बोम्जन रहेको प्रहरीले जनाएको छ । बोम्जनलगायतले ललितपुर महानगरपालिका- ९ गुहे पोखरीमा २०७६ साल साउन २८ गते उदयपुरको कटारी नगरपालिका-२ गुराँस गाउँ घर भई बालकुमारीमा डेरा गरी बस्ने (मूर्तिको काम…