Live on
Your Voice, Your Power
धनगढी – स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन् । पालिका अध्यक्ष भरतबहादुर रोकायाले कमिसनको चक्करमा भ्रष्टाचारको आरोपसहित छानबिनको माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयले अध्यक्ष रोकायामाथि २ वर्षयता आर्थिक अनियमितता र कमिसनको आरोप लगाउँदै आएका छन् । पालिकाले डीपीआरको नाममा बर्सेनि ४० लाख रुपैयाँ खर्च गर्ने गरेको र त्यो रकम आफन्तलाई दिएर…