Live on
Your Voice, Your Power
काठमाडौँ– अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भोलिदेखि शतप्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार अपरले १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक…