समाचार « Khabarhub

कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- करका लक्ष्य प्राप्ति गर्न इमानदारीपूर्वक काम गर्नू

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमानदारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।  ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भने।     उनले भने, 'विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको…