समाचार « Khabarhub

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाइ

काठमाडौं – काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरू कडाइ गरिएको छ। शुक्रबार भएको राजावादीहरुको आन्दोलन हिसांत्मक बनेपछि काठमाडौंका प्रमुख नाकाहरूमा कडाइ गरिएको प्रहरी स्रोतले बताएको छ । ‘प्रमुख नाकाहरू कडाइ गर्नका लागि माथिबाट आदेश आएको छ’ प्रहरीका एक अधिकृतले खबर हबसँग भने, ‘आजको आन्दोलनमा अराजकता मचाउने कुनै पनि व्यक्ति नभागुन् भन्ने हिसाबले माथिबाट यस्ता आदेश…