Live on
Your Voice, Your Power
सिरहा- आम जनता पार्टी ((आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको शिक्षा ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् । विद्यार्थीको अनुपातमा तहगत र विषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने भए पनि सरकारले मधेसमा त्यसो नगरी यहाँको शिक्षा व्यवस्था ध्वस्त बनाउन लागेको उनले बताए । आजपा मधेस प्रदेश कमिटीद्वारा…