समाचार « Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।  काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा ३३ प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनार रहेका छन्।  दुर्घटनामा गम्भीर घाइते भएका उनको…