समाचार « Khabarhub

विश्व प्रदूषित सहर : पहिलो नम्बरमै नेपाल

काठमाडौं- विश्वकै प्रदूषित सहरहरूको सूचिमा नेपाल १ नम्बरमा परेको छ ।  विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ । जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ । आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदूषणलाई अत्यन्त अस्वस्थकर राखिन्छ । जुन सूचीमा नेपाल मात्रै रहेको छ । यसैगरी दोस्रो नम्बरमा…