Live on
Your Voice, Your Power
भैरहवा- सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो दिन नौ घण्टा लामो बयान लिइएको छ । बुधबार बिहान १० बजे कडा सुरक्षाबीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा लगिएका उनलाई त्यहाँ नौ घण्टा लामो बयानपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमै फर्काइएको हो । पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार…