Live on
Your Voice, Your Power
चितवन– पुलबाट त्रिशूली नदीमा हाम फालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार गरेको छ। चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हाम फालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो। प्रहरीले नदीबाट जीवितै उद्धार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।