समाचार « Khabarhub

प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास सबैको छ :  विश्वप्रकाश शर्मा 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशमा विश्वासको खडेरी भएको बताएका छन् ।   बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले देशमा विश्वासको खडेरी भएको र प्रचण्डले एक वर्षमा तीन पटक विश्वासको मत लिएको बताए ।  उनले भने, ‘अहिले प्रधानमन्त्री ज्यूसँग राजनीतिक रुपमा अविश्वास सबैको छ । तर गणितमा उहाँ विश्वासमा हुनुहुन्छ ।…