समाचार « Khabarhub

प्रहरी विधेयकबारे रास्वपाले गर्‍यो पूर्व कर्मचारीसँग अन्तरक्रिया 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेको छ ।  बुधबार नेपाल प्रहरी क्लब प्रदर्शनी मार्गमा पार्टीका सांसदहरूले संघीय सदनमा टेबल गरिएको नेपाल प्रहरी सम्बन्धी विधेयक बारे छलफल गर्न प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग अन्तरक्रिया गरेको हो ।  संघीय सदनमा अहिले नेपाल प्रहरी सम्बन्धी विधेयक टेबल भएको छ । यसबारे रास्वपाले गहिरो अध्यायन गरिरहेको…