समाचार « Khabarhub

काठमाडौं महानगरमा १० हजार ७२९ वर्गमिटर ढुंगा छापियो (तस्बिरहरु) 

काठमाडौं- काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा ढुंगा बिछ्याउने काम गरिरहेको छ । अहिलेसम्म महानगरले १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुंगा छापिसकेको छ ।  महानगरको सार्वजनिक निर्माण विभागले दिएको जानकारी अनुसार महानगरले चालु आर्थिक वर्ष २०८१÷०८२ भित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा योजना रहेको छ ।  सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुंगा बिछ्याउने काम…