समाचार « Khabarhub

नयाँ मन्त्रिपरिषदमा रास्पवाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी

काठमाडौं- नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् । सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ । उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ । याे पनि... अर्थमा वर्षमान, गृहमा रवि र परराष्ट्रमा नारायणकाजी प्रदेशलाई ‘प्रभावकारी’…