समाचार « Khabarhub

निर्वाचन सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसाल धर्नामा

काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि स्वतन्त्रतर्फ सभापतिको उम्मेदवार रहेकी पदमा भुसालले धर्नामा बसेकी छन् ।  निर्वाचनको सुनिश्चितताको माग गर्दै उनी मंगलबारबाट आँखामा कालो पट्टी बाँधेर प्रिन्सिपलको कार्यालय तथा निर्वाचन कार्यालय अगाडि दुई घण्टे धर्नामा बसेकी हुन् ।  चैत ८ गतेका लागि तोकिएको निर्वाचन पनि कार्यतालिका बमोजिम अगाडि नबढेको भन्दै भुसालले…