समाचार « Khabarhub

भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ सूर्यविनायक नगरपालिका–७, सुवर्णश्वरको ओरालोमा दुर्घटना भएके हो । तीव्र गतिका कारण अनियन्त्रित स्कर्पिओ सडकमा नै पल्टिएको थियो । दुर्घटनामा सुर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५…