समाचार « Khabarhub

पर्साको बालसुधार गृहमा मनाइयो होली

वीरगञ्ज- बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ ।  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा बसेका बालबालिकालाई होली पर्वको दिनमा खुसियाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।  'बाल सुधारगृहमा बालबालिकाले पनि होली मनाउन सकुन भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको हो', उनले…