Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ । महासङ्घले राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महासङ्घसहित सरोकारवालासँग छलफल गरेर पुनर्लेखन गर्न माग गरेको छ । सोमबार र मंगलबार काभ्रेको धुलिखेलमा बसेको महासङ्घको पहिलो कार्यमूलक बैठकले सरकारले…