Live on
Your Voice, Your Power
काभ्रे– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क काभ्रे आएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ नितान्त व्यक्तिगत उद्देश्यले आफ्ना छोरीज्वाईंसहित काभ्रे आएको बताइएको छ। अहिले उनि बनेपा–६ स्थित आगन्तुक रिसोर्टमा आराम गरिरहेका छन्। तस्बिर : सरोजश्री अधिकारी