समाचार « Khabarhub

हिउँदे वर्षाले जलमग्न रिङरोड क्षेत्र (तस्बिरहरू)

काठमाडौं- अहिले देशका विभिन्न भागमा पानी परिरहेको छ। पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभावले उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । शनिबारसम्म यसको प्रभाव नेपालका सातवटै प्रदेशमा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  उपत्यकामा बिहानैदेखि पानी पर्दा ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न भएको छ । नालाको…