समाचार « Khabarhub

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक किर्तिपुरको राधास्वामी सत्संगस्थित सुकुमवासी होल्डिङ सेन्टरमा आश्रित डम्मर तामाङ सोमबार पक्राउ परे । भोजपुरका ३९ वर्षीय तामाङमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ । तामाङले काठमाडौंमा घर, जग्गासहित ८ लाख रुपैयाँ नगद पाउनुपर्ने माग राख्दै होल्डिङ सेन्टरबाट निकाल्न…