Live on
Your Voice, Your Power
काठमाडौँ- देशभर एक साताको अवधिमा १ हजार ६ सय १२ जना विभिन्न सरुवा तथा जनस्वास्थ्यसँग सम्बन्धित रोगबाट प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको साप्ताहिक बुलेटिनअनुसार असार ८ देखि १४ गतेसम्म सबैभन्दा धेरै ७ सय ६२ जना तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी भेटिएका छन्…