समाचार « Khabarhub

आगामी निर्वाचनमा कांग्रेस सुभेच्छुकले रुखमा भोट हाल्ने वातावरण बनाउँछौँ : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कार्यकर्तामा कांग्रेसमा भोट हाल्न नपाएको गुनासो आगामी निर्वाचनमा सम्बोधन हुने बताएका छन् ।  नेपाली कांग्रेसको महासमिति बैठकमा खबरहबसँग कुरा गर्दै उनले स्पष्ट रूपमा पार्टी निर्वाचनमा भाग लिँदा लिँदै पनि निर्वाचनमा पार्टीको चुनाव चिह्नमा भोट हाल्न नपाएको र अर्को चुनाव चिह्नमा भोट हाल्नु परेको कारण तल्लो तहका कार्यकर्तामा चरम…