समाचार « Khabarhub

पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न नवनियुक्त कर्मचारीलाई निर्देशन दिएका छन् ।  प्रदेश सरकार अन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट अधिकृतस्तर सातौँमा नियुक्त भएका कर्मचारीहरूलाई मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्य सम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिएका हुन् ।  समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा…