समाचार « Khabarhub

प्रतिनिधिसभा बैठक : हेमोफिलियाको औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न माग

काठमाडौं- नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलिया रोगीले प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्ना नागरिकको जीवन बचाइदिन सभामुखमार्फत सरकारसँग माग गरेकी हुन् ।  अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली २०७७ ले…