समाचार « Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई चुमनुब्रीले बुझायो १८ बुँदे ज्ञापनपत्र 

काठमाडौं– उत्तरी गोरखाको विभिन्न योजनामा सहयोग गरी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुमनुब्री गाउँपालिकाले ज्ञापनपत्र बुझाएको छ । पालिका प्रमुख निमा लामासहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा भौगोलिक हिसाबले जिल्लाको ३६ प्रतिशत भू-भाग ओगटेको उक्त पालिकामा सर्वसाधारणको सर्वसुलभ पहुँचको लागि पालिका केन्द्रसम्म पनि सडक निर्माण हुन नसेकेको…