Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । आज बिहान ९ बजेतिर भएको विस्फोटमा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मःम पसलका कामदार रहेको बताइएको छ । घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई सुरुमा हिमाल अस्पताल लगिएको थियो…