समाचार « Khabarhub

मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिना बन्द

गुल्मी– मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–बल्कोट सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका– १ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएको हो । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना…