Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ६८६ मतसहित विजयी भएका हुन् । सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उपमहासचिव जनार्दन शर्मा प्यानलका अध्यक्षका उम्मेदवार उम्मेदवार हेमन्त राई भने पराजित भएका छन् । उता ९…