Live on
Your Voice, Your Power
काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि समपूरक र विशेष अनुदान प्रस्ताव खुला गरेको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहबाट समपूरकमा ११ र विशेषमा ६ क्षेत्रका आयोजना/कार्यक्रम प्रस्ताव माग गरेको हो । अब प्रदेश र स्थानीय तहले सङ्घीय समपूरक र विशेष अनुदानमा अघि बढाउन चाहेका आयोजना/कार्यक्रम प्रस्ताव यही फागुन…