समाचार « Khabarhub

अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा 

काठमाडौं - अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई-भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् । ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए । भिसाका लागि जहाँबाट पनि आफैँ आवेदन दिन सकिनेछ । विभागले केही समय परीक्षण गरेर…