समाचार « Khabarhub

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा

महेन्द्रनगर – मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ । जसरी दसैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झाले बताए।  कुमारी पूजनबारे जानकार डा राजेन्द्र विमलका अनुसार दुई वर्षदेखि दश वर्षसम्मका कन्यालाई साक्षात् माताको स्वरूप मानिने भएकाले यो पूजा घर–घरमा हुने गरेको छ । 'यस…