Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौंको बसुन्धरामा बसले ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएको छन् । शनिबार साँझ चक्रपथ सडक खण्डको बसुन्धरामा पाँचपोखरी सुनौलो यातायातको बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटर सवार चालक गम्भीर घाइते भएको हुन् । दुर्घटनापछि बसलाई सडकमै छोडी बस चालक र सहचालक फरार भएका…