समाचार « Khabarhub

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविकाका विभिन्न विषयमा आवाज उठाएका छन् । बैठकको शून्य समयमा उनीहरूले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद अच्युतप्रसाद मैनालीले नेपाल रेल तथा सुरुङमार्गको युगमा प्रवेश गरेको अवस्थामा सोसम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि इञ्जिनियरिङ पढ्न छात्रवृत्तिको व्यवस्था गर्न माग गरे । सांसद अनिसा नेपालीले सल्यानटार र जाजरकोटका भूकम्प…